२०८१ जेष्ठ ३१, बिहीबार
June 13, 2024, Thursday

प्रधानन्यायाधीश विना फूलकोर्ट : गोला प्रथा कार्यविधि पास

काठमाडौं – सर्वोच्च अदालतको पूर्ण ‘फूलकोर्ट’ बैठकले सर्वोच्च अदालत नियमावली संशोधन र गोलाप्रथाको कार्यविधि पास गरेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा बाहेकका न्यायाधीशहरुको आज बसेको ‘फूलकोर्ट’ले गोलाप्रथाको कार्यविधि पास गरेको छ । त्यसका लागि सर्वोच्च अदालत नियमावली पनि संशोधन गरिएको छ ।

प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै आन्दोलनमा रहेका न्यायाधीशहरु आज फुल कोर्ट बैठकमा सहभागी थिए।

अब यो निर्णयको प्रति मुख्य रजिस्टारमार्फत प्रधानन्यायाधीश जबरासमक्ष पठाइने छ । उनले निर्णयमा हस्ताक्षर गरेपछि कानुन मन्त्रालय पठाइने छ ।

Related News

टिकटक लगायत कुनैपनि सामाजिक सञ्जालसँग हाम्रो आपत्ति छैन, तर नेपालको नेपालको कानुन र सामाजिक मान्यता मान्नुपर्छ: मन्त्री शर्मा
टिकटक लगायत कुनैपनि सामाजिक सञ्जालसँग हाम्रो आपत्ति छैन, तर नेपालको नेपालको कानुन र सामाजिक मान्यता मान्नुपर्छ: मन्त्री शर्मा
  • २०७८ मंसिर २

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाली कानुनअनुसार समाजलाई...

TOP