२०८३ श्रावण २९, शुक्रबार
August 14, 2026, Friday

सवारी दुर्घटनामा एक जनाको मृत्यु

केलाली- कैलालीमा सवारी दुर्घटनामा हुँदा एक जनाको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका–४ बोराडाडीस्थित सडकमा ना.८ ख २२४२ नम्बरको बसको ठक्करबाट घाइते पैदलयात्रीको मृत्यु भएको हो ।

दार्चुलाको खण्डेश्वरी गाउँपालिका–४ बस्ने ४५ वर्षीय गणेश सुनारको सोमबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । ठक्करबाट गम्भीर घाईते भएका उनको माया मेट्रो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Related News

सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्टको दाबी पेस, आजै शपथ
सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्टको दाबी पेस, आजै शपथ
  • २०७८ आश्विन १९

सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्टको दाबी पेस, आजै शपथ धनगढी –...

TOP