२०७९ भाद्र १, बुधबार
August 17, 2022, Wednesday

भारत जानका लागि कोरोना परीक्षण रिपोर्ट अनिवार्य

कैलाली – भारत जानका लागि कोरोना परीक्षण रिपोर्ट अनिवार्य गरिएको छ । गड्डाचौकी नाका हुँदै भारत जाने व्यक्तिहरुबाट ७२ घण्टाभित्रको पीसीआर परीक्षण रिपोर्ट माग्न थालिएको छ ।

नाकामा मंगलबारदेखि एकाएक परीक्षण रिपोर्ट माग्न थालेपछि सुदूरपश्चिमका पहाडी जिल्लाबाट कामको खोजीमा जानेहरू बढी समस्यामा छन् । रिपोर्ट माग्न थालेपछि नाकामा पुगेकाहरू पुनः परीक्षण गराउन फर्किनुपर्ने बाध्यता रहेको सशस्त्र प्रहरीको झलारीस्थित ३५ नम्बर गणले जनाएको छ ।

Related News

यी हुन् दार्चुला जीप दुर्घटनामा ज्यान गुमाउने पाँच जना
यी हुन् दार्चुला जीप दुर्घटनामा ज्यान गुमाउने पाँच जना
  • २०७८ असार १९

दार्चुला– दार्चुलाको शैल्यशिखर नगरपालिका ६ उल्लानीमा जीप दुर्घटना हुदा ५...

TOP