
डोटी – डोटीका एक युवा एक हप्ता देखि बेपत्ता छन् । जिल्लाको शिखर नरपालिका–४ गरुणीका २७ वर्षीय टिकाराम भट्ट एकहप्ता देखि हराएका हुन् ।
बेपत्ता भएका भट्ट एक हप्ता अघि सामान्य घरायसी विवाद पछि घर छोडेर हिडेको आफन्तले जनाएका छन् । हराए देखि उनि घर परिवार र आफन्तको सम्पर्कमा छैनन् ।
स्थानीयहरुले गाउँको जंगल देखि सबै ठाँउ खोजि कार्य गरे पनि भेटाउन सकेका छैनन् । भट्ट परिवारले उनको खोजी गरिदिन हुन अनुरोध गरेको छ ।
देबेन्द्र दत्त भट्ट , सुजङ्ग स्कुल , राजपुर डोटी नेपालका...