२०७९ जेष्ठ ४, बुधबार
May 18, 2022, Wednesday

राष्ट्रपतिले जारी गरिन् ‘प्रतिज्ञा गर्छु’ हटाएर शपथ अध्यादेश, ईश्वरको विकल्पमा देश र जनता

राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको शपथ अध्यादेशमा ‘प्रतिज्ञा गर्छु’ भन्ने शब्द हटाइएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत शुक्रबार राष्ट्रपतिसमक्ष प्रधानमन्त्री पदको शपथ लिँदा ‘त्यो पर्दैन’ भन्दै ‘प्रतिज्ञा गर्दछु’ भन्ने शब्द भन्न अस्वीकार गरेका थिए।

ओलीको शपथ विवादमा परेपछि सरकारले शपथसम्बन्धी अध्यादेश जारी गरेको हो।

त्यस्तै, अध्यादेशमा सरकारले ईश्वरको वा देश र जनताको भन्ने शब्दमध्ये एउटा कुन शब्द प्रयोग गर्ने हो भन्ने विषय शपथअघि नै जानकारी गराउनुपर्ने व्यवस्था छ।

Related News

डडेल्धुराका सातवटै पालिकाको अन्तिम परिणाम, एमाले शुन्य
डडेल्धुराका सातवटै पालिकाको अन्तिम परिणाम, एमाले शुन्य
  • २०७८ जेष्ठ ७

डडेल्धुरा- अमरगढी नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली का‌ग्रेस विजयी भएको...

TOP