२०७९ मंसिर १५, बिहीबार
December 1, 2022, Thursday

डोटीमा मंगलबार देखि वैशाख ३१ सम्म निषेधाज्ञा गर्न सिफारिस

डोटी- डोटीमा मंगलबार राति १२ बजेदेखि वैशाख ३१ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गर्न सिफारिस गरिएको छ ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिको सोमबार बसेको बैठकले प्रमुख जिल्ला अधिकारीलाई निषेधाज्ञा जारी गर्न सिफारिस गरेको हो ।

पछिल्लो समयमा कोरोना संक्रमण तीव्र रुपमा बढेसँगै डोटीमा पनि निषेधाज्ञा जारी गर्न लागिएको हो ।

Related News

बालिकाको मृत्युपछि धनगढी दिनभर तनावग्रस्त
बालिकाको मृत्युपछि धनगढी दिनभर तनावग्रस्त
  • २०७८ बैशाख २०

कैलाली – ग्रेडरको ठक्करले साइकल चढेर विद्यालय जाँदै गरेकी बालिकाको मृत्यु...

TOP