२०७९ चैत्र ७, मंगलवार
March 21, 2023, Tuesday

एन प्याब्सन कैलालीमा चापागाईं

एन प्याब्सन कैलालीमा चापागाईं
एन प्याब्सन कैलालीको ८ औं जिल्ला अधिबेशनबाट राजेन्द्र चापागाईंको अध्यक्षता १९ सदस्यीय नयाँ नेतृत्व सर्वसम्मत रुपले चयन भएको छ ।
एन प्याब्सनको नयाँ नेतृत्वको उपाध्यक्षमा ललित साउँद, उपाध्यक्षमा मदन ओझा सचिवमा रामचन्द्र आचार्य , सह-सचिवमा चेतराज कुवँर,कोषाध्यक्षमा बरुण बिष्ट चयन हुनु भएको छ । त्यस्तै सदस्यहरुमा जय बहादुर खत्री, बिष्णु राज जोशी ,जीतराज पाण्डेय,संगम चौधरी ,सुनिता पडाल,प्रमोद मल्ल, शिव कुमार राना र रमेश बि.क.चयन हुनु भएको छ ।
आठौं जिल्ला अधिबेशन एन प्याब्सनका जिल्ला अध्यक्ष उपेन्द्र अवस्थीको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथि केन्द्रीय अध्यक्ष रितुराज सापकोटा हुनुहुन्थ्यो ।

Related News

कर्मचारीलाई तलव खुवाउन ऋण लिनुपर्ने अवस्था आउने अर्थविद् पोखरेलको चेतावनी
कर्मचारीलाई तलव खुवाउन ऋण लिनुपर्ने अवस्था आउने अर्थविद् पोखरेलको चेतावनी
  • २०७७ चैत्र ८

काठमाडौं – अर्थविद डाक्टर गोविन्दराज पोखरेलले मुलुकको खस्कँदो अर्थतन्त्रप्रति चिन्ता...

TOP