२०८१ बैशाख १४, शुक्रबार
April 26, 2024, Friday

घट्यो सुनको मूल्य

काठमाडौँ – शुक्रबार असोज महिनाको पहिलो दिन पनि नेपाली बजारमा सुन र चाँदीको मूल्यामा गिरावट आएको छ ।

महिनाको पहिलो दिन छापावाला सुनको मूल्यमा प्रतितोला १ हजार ४०० रुपैयाँ मुल्य घटेर प्रतितोला ८९ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ भने तेजाबी सुनको मूल्य पनि तोलामा १४ सय रुपैयाँले घटेर ८८ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै चाँदीको मूल्यामा पनि प्रति तोलामा ३० रुपैयाँले घटेर एक हजार १७० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार सुन प्रतितोला ९० हजार ५०० रुपैयाँ र चाँदी एक हजार २०० रुपैयाँमा कारोबार भएको थियो । ।

Related News

एमाले नेता रायमाझीसहित ७ जनालाई थुनामै राख्न आदेश
एमाले नेता रायमाझीसहित ७ जनालाई थुनामै राख्न आदेश
  • २०७८ आश्विन १

काठमाडौं- सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा एमाले नेता टोपबहादुर...

TOP