२०७८ माघ ६, बिहीबार
January 20, 2022, Thursday

काठमाडौंमा हुने सुदूरपश्चिमस्तरीय अगुवा कार्यकर्ता भेलालाई ओलीले सम्बोधन गर्ने

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहको सुदूरपश्चिमस्तरीय अगुवा कार्यकर्ता भेला कार्की ब्यांकेटमा हुँदैछ। 

भेलालाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन्। 

कार्यक्रम मध्यान्ह १२ बजे हुनेछ। 

कानुनीरूपमा मात्रै विभाजन हुन बाँकी दाहाल-नेपाल र ओली समूहले आफू निकटका कार्यकर्ताहरूसँग छुट्टाछुट्टै भेला गर्दै आएका छन्। 

Related News

कञ्चनपुरमा होल्डिङ सेन्टर निर्माणको कार्य अन्तिम चरणमा
कञ्चनपुरमा होल्डिङ सेन्टर निर्माणको कार्य अन्तिम चरणमा
  • २०७७ पुष १५

कञ्चनपुर । कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरस्थित सालघारी क्षेत्रमा हजार जना क्षमताको होल्डिङ सेन्टर निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ। गत वैशाख...

३८.३५ अंकले घट्यो नेप्से परिसूचक
३८.३५ अंकले घट्यो नेप्से परिसूचक
  • २०७७ पुष १५

काठमाडौं : शेयर बजार मापक नेप्से परिसूचक बुधबार पनि गिरावट आएको छ। बुधबार नेप्से परिसूचक ३८.३५ अंकले घटेर २ हजार...

सुदुरपश्चिममा बुधबार थप ४७७ जनामा कोरोना संक्रमण पुष्टी
सुदुरपश्चिममा बुधबार थप ४७७ जनामा कोरोना संक्रमण पुष्टी
  • २०७७ पुष १५

डोटी – सुदूरपश्चिम प्रदेशमा बुधबार ४ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य निर्देशनालय डोटीका अनुसार एक हजार...

TOP