२०७८ बैशाख ४, शनिबार
April 17, 2021, Saturday

सेतीको परीक्षणमा सुदूरपश्चिमका थप ४१ जनामा कोरोना संक्रमण पुष्टी

सेती प्रादेशिक अस्पताल प्रयोगशालामा थप ४१ जनामा कोराना संक्रमण पुष्टि भएको छ ।

१३३ जनाको परीक्षण गर्दा थप ४१ जनामा कोराना संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।

संक्रमण पुष्टी हुनेमा उपमहानगरपालिकाको वडा नम्बर २ का ११ जना, वडा नम्बर १ का ४ जना, वडा नम्बर ८ का ३ जना, वडा नम्बर ३ र ५ का २र२ जना, यस्तै वडा नम्बर ४ र १३ का १र१ जनामा संक्रमण देखिएको जानकारी दिए ।

त्यस्तै कैलालीको गोदावरीका ४ जना र गोदावरीका र बेलडाडीका एकरएक जनामा पनि संक्रमण पुष्टी भएको छ ।

कञ्चनपुरको बेलडाडीका ४ जना, भिमदत्तका ५ जना,बझाङका र बैतडीका एकरएक जनामा पनि संक्रमण पुष्टी भएको अस्पतालले जनाएको छ । 

Related News

डेउडा प्रतिष्ठानको सल्लाहकार समिति चयन : संयोजकमा बलायर
डेउडा प्रतिष्ठानको सल्लाहकार समिति चयन : संयोजकमा बलायर
  • २०७७ मंसिर ११

कैलाली- डेउडा प्रतिष्ठानको सल्लाहकार समिति चयन गरिएको छ । सुदूरपश्चिम तथा कर्णाली प्रदेशको लोक संस्कृती, डेउडाको संरक्षण एबं सम्बद्र्धन गर्न...

नेपालमा फैलियो डबल म्युटेन्ट र  यूके भेरियन्ट कोरोना
नेपालमा फैलियो डबल म्युटेन्ट र यूके भेरियन्ट कोरोना
  • २०७७ मंसिर ११

काठमाडौं- नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट (यूके भेरियन्ट) फैलिएको पुष्टि भएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक कृष्णप्रसाद पौडेलका अनुसार...

केआइसिंहमा शुभकामना आदान प्रदान
केआइसिंहमा शुभकामना आदान प्रदान
  • २०७७ मंसिर ११

डोटी- केआइसिंह गाउँपालिकामा नयाँ वर्ष २०७८ एवं बिसौं पर्वको शुभकामना आदान प्रदान गरिएको छ । नेपाली कांग्रेस केआइसिंह गाउँपालिका वडा...

TOP