२०७८ बैशाख ४, शनिबार
April 17, 2021, Saturday

राष्ट्रिय युवा प्रतिभा पुरस्कारका लागि सुदूरपश्चिमबाटका चन्द छनोट

 संघीय सरकारले सुदूरपश्चिम प्रदेशका युवा अनुसन्धानकर्मी एवम् संरक्षणकर्मी धीरेन्द्रबहादुर चन्दलाई युवा प्रतिभा पुरस्कार प्रदान गर्ने भएको छ । 
 

विभिन्न खोज, अनुसन्धानको क्षेत्रमा चन्दले पु¥याएको योगदान गर्दै सरकारले उनलाई युवा प्रतिभा पुरस्कार प्रदान गर्न लागेको हो । युवा तथा खेलकुद मन्त्रालयले प्रदान गर्ने सो पुरस्कारको राशि एक लाख रुपैयाँ रहेको छ । सुदूरपश्चिममा वन्यजन्तुको खोज÷अनुसन्धान र संरक्षणको निम्ती चन्दले समुदायस्तरमा विभिन्न कार्य गर्दै आएका छन् ।

यसैगरी, उनले सुदूरपश्चिम प्रदेशमा बाँदर, चितुवा आतङ्क, डल्फिन, पुड्के खरायोको बारेमा अनुसन्धान गरेका छन् । उनी वन्यजन्तु संरक्षण तथा वातावरणसंग सम्बन्धित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्यक्रमहरुमा सहभागिता जनाइ सकेका छन् । 

Related News

डेउडा प्रतिष्ठानको सल्लाहकार समिति चयन : संयोजकमा बलायर
डेउडा प्रतिष्ठानको सल्लाहकार समिति चयन : संयोजकमा बलायर
  • २०७७ मंसिर ११

कैलाली- डेउडा प्रतिष्ठानको सल्लाहकार समिति चयन गरिएको छ । सुदूरपश्चिम तथा कर्णाली प्रदेशको लोक संस्कृती, डेउडाको संरक्षण एबं सम्बद्र्धन गर्न...

नेपालमा फैलियो डबल म्युटेन्ट र  यूके भेरियन्ट कोरोना
नेपालमा फैलियो डबल म्युटेन्ट र यूके भेरियन्ट कोरोना
  • २०७७ मंसिर ११

काठमाडौं- नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट (यूके भेरियन्ट) फैलिएको पुष्टि भएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक कृष्णप्रसाद पौडेलका अनुसार...

केआइसिंहमा शुभकामना आदान प्रदान
केआइसिंहमा शुभकामना आदान प्रदान
  • २०७७ मंसिर ११

डोटी- केआइसिंह गाउँपालिकामा नयाँ वर्ष २०७८ एवं बिसौं पर्वको शुभकामना आदान प्रदान गरिएको छ । नेपाली कांग्रेस केआइसिंह गाउँपालिका वडा...

TOP