२०७९ मंसिर १५, बिहीबार
December 1, 2022, Thursday

कोरोनाबाट मृत्यु हुनेको संख्या १२ सय नाघ्यो

काठमाडौँ– नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १२ सय नाघेको छ।शुक्रबार कोरोना भाइरसको संक्रमणबाट थप १३ जनाको ज्यान गएपछि मृत्यु हुनेको संख्या १२ सय दुई पुगेको छ।

शुक्रबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६ हजार ३५३ पुगेको छ।

Related News

बालिकाको मृत्युपछि धनगढी दिनभर तनावग्रस्त
बालिकाको मृत्युपछि धनगढी दिनभर तनावग्रस्त
  • २०७७ कार्तिक २८

कैलाली – ग्रेडरको ठक्करले साइकल चढेर विद्यालय जाँदै गरेकी बालिकाको मृत्यु...

TOP