काठमाडौँ– नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १२ सय नाघेको छ।शुक्रबार कोरोना भाइरसको संक्रमणबाट थप १३ जनाको ज्यान गएपछि मृत्यु हुनेको संख्या १२ सय दुई पुगेको छ।
शुक्रबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६ हजार ३५३ पुगेको छ।
डाेटी – डाेटी जिल्ला भलिबल संघकाे अध्यक्षमा राजबहादुर खड्का चयन...