२०७८ आश्विन ९, शनिबार
September 25, 2021, Saturday

पछिल्लो २४ घन्टामा २,७३६ जनामा कोरोना पुष्टि : २२ जना संक्रमितको मृत्यु

काठमाडौं- नेपालमा पछिल्लो २४ घन्टामा २ हजार ७ सय ३६ कोरोना संक्रमित थपिएका छन्। योसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या १ लाख ९९ हजार ७ सय ६० पुगेको छ। 

हाल देशभर ३ हजार ८ सय ३५ सक्रिय संक्रमित रहेका छन्।

पछिल्लो २४ घन्टामा ८ सय ५३ जनाले संक्रमण जितेका छन्। योसँगै नेपालमा संक्रमण मुक्त हुनेको कूल संख्या १ लाख ६० हजार ५ सय ७७ पुगेको छ। 

पछिल्लो २४ घन्टामा थप २२ संक्रमितले ज्यान गुमाएका छन्। नेपालमा योसँगै ज्यान गुमाउने संक्रमितको संख्या १ हजार १ सय ४८ पुगेको छ।

Related News

समाज कल्याण परिषदका पदाधिकारीले दिए सामूहिक राजीनामा
समाज कल्याण परिषदका पदाधिकारीले दिए सामूहिक राजीनामा
  • २०७७ कार्तिक २५

काठमाडौं – सरकार परिवर्तन भएसँगै समाज कल्याण परिषद्का पदाधिकारी पनि बाहिरिएका छन् । तत्कालिन समयमा केपी शर्मा ओली नेतृत्वको सरकारले...

चितवनबाट बादलले भने, ‘अबको चुनाव प्रचण्ड भर्सेस बादल हुन्छ’
चितवनबाट बादलले भने, ‘अबको चुनाव प्रचण्ड भर्सेस बादल हुन्छ’
  • २०७७ कार्तिक २५

काठमाडौँ – नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् पूर्वगृहमन्त्री रामबहादुर थापा‘बादल’ले आफू प्रचण्डसँग चुनाव लड्न तयार भएको बताएका छन् । आज...

एमालेको केन्द्रीय कमिटी बैठक सुरु, विधान महाधिवेशनबारे छलफल
एमालेको केन्द्रीय कमिटी बैठक सुरु, विधान महाधिवेशनबारे छलफल
  • २०७७ कार्तिक २५

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । बैठक च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बसेको हो ।...

TOP