काठमाडौं- नेपालमा पछिल्लो २४ घन्टामा २ हजार ७ सय ३६ कोरोना संक्रमित थपिएका छन्। योसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या १ लाख ९९ हजार ७ सय ६० पुगेको छ।
हाल देशभर ३ हजार ८ सय ३५ सक्रिय संक्रमित रहेका छन्।
पछिल्लो २४ घन्टामा ८ सय ५३ जनाले संक्रमण जितेका छन्। योसँगै नेपालमा संक्रमण मुक्त हुनेको कूल संख्या १ लाख ६० हजार ५ सय ७७ पुगेको छ।
पछिल्लो २४ घन्टामा थप २२ संक्रमितले ज्यान गुमाएका छन्। नेपालमा योसँगै ज्यान गुमाउने संक्रमितको संख्या १ हजार १ सय ४८ पुगेको छ।
डोटी– सुदूरपश्चिमका पत्रकार मनमोहन स्वारले तेजु स्मृति अक्षय कोष स्थापनाका लागि सहयोग गरेकाछन् । नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष, नेपाल...
डोटी- होटल व्यवसायी संघ डोटीले वनभोज कार्यक्रम आयोजना गरेको छ । होटल व्यवसायी संघको स्थापना दिवसको अवसर पारेर वनभोज कार्यक्रमको...
काठमाडौं– सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना भएलगत्तै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा अध्यक्ष पुष्पकमल दाहालबीच मंगलबार साँझ टेलिफोन वार्ता...