काठमाडौं- पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलाई कोरोना भाइरसको संक्रमण भएको छ।
उनी आफैंले यो कुराको जानकारी ट्विटरमा दिएका छन्।
भट्टराईसँगै पत्नी हिसिला यमीलाई पनि संक्रमण भएको छ। चिकित्सकको सल्लाहबमोजिम आफूहरु होम आइसोलेसनमा नै रहने जानकारी दिँदै भट्टराईले आफ्नो सम्पर्कमा रहेका सबैलाई सतर्कता अपनाउन पनि आग्रह गरेका छन्।
काठमाडौं– सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना भएलगत्तै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा अध्यक्ष पुष्पकमल दाहालबीच मंगलबार साँझ टेलिफोन वार्ता...
काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संसद् पुनर्स्थापनाको फैसलालाई ऐतिहासिक भनेका छन् । सर्वोच्च अदालतले संसद् पुनःस्थापनाको...
काठमाडौं- संवैधानिक इजलासले मंगलबार निर्णय सुनाउँदै सरकारले गरेको सिफारिसको निर्णय संविधानसम्मत नभएको भन्दै खारेज गरेको हो। अदालतले १३ दिनभित्र प्रतिनिधिसभाको...