२०७७ मंसिर १७, बुधबार
December 2, 2020, Wednesday

बिपी कोइरालाका समकालीन नेता रामबाबु प्रसाईँको निधन

काठमाडौँ-  पुराना कांग्रेस नेता रामबाबु प्रसाईँको ९९ वर्षको उमेरमा शुक्रबार निधन भएको छ।

कांग्रेसका केन्द्रीय पूर्वकोषाध्यक्ष तथा समाजसेवी प्रसाईँको शुक्रबार दिउँसो १:३० बजे निधन भएको उनका परिवारजनले जानकारी दिएका छन्।खनुपरूदे भनेर चिनिने प्रसाईँको कोरोना संक्रमणका कारण राजधानीको ओम अस्पतालमा उपचार भइरहेको थियो।

प्रख्यात समाजसेवी चिन्तक सीके प्रसाईँका दाजु खनुपरुदे पछिल्लो समयमा कांग्रेसको राजनीतिबाट अलग थिए।बिपी कोइरालाका समकालीन नेता प्रसाईँ पछिल्लो समयमा २०४७ सालको संविधानलाई पुनर्स्थापित गर्नुपर्छ भन्ने अभियानमा थिए।

Related News

सचिवालय बैठकको औचित्य छैन : प्रधानमन्त्री ओली
सचिवालय बैठकको औचित्य छैन : प्रधानमन्त्री ओली
  • २०७७ आश्विन २३

काठमाडौं- आन्तरिक विवादमा रुमल्लिएको नेकपा सचिवालयको बैठकमा दुई अध्यक्षबीचको तिक्तता बढ्दो छ। मंगलबारको सचिवालय बैठक पार्टी मुख्यालय धुम्बाराहीमा बस्ने तय भए...

केआईसिंह गाउँपालिकामा राष्ट्रिय जनमोर्चाको संगठन विस्तार : संयोजकमा भट्टराई
केआईसिंह गाउँपालिकामा राष्ट्रिय जनमोर्चाको संगठन विस्तार : संयोजकमा भट्टराई
  • २०७७ आश्विन २३

प्रदेश सरकार शरिरमा भएको गलगाँड डोटी- राष्ट्रिय जनमोर्चाले केआईसिंह गाउँपालिकामा संगठन विस्तार गरेको छ । मंगलबार आयोजना गरिएको गाउँपालिका स्तरीय...

एमालेबाट निर्वाचित डडेल्धुराका  वडाध्यक्षले राजीनामा दिए
एमालेबाट निर्वाचित डडेल्धुराका वडाध्यक्षले राजीनामा दिए
  • २०७७ आश्विन २३

सहकर्मीले असहयोग गरेको भन्दै डडेल्धुराका एक निर्वाचित वडाध्यक्षले राजीनामा दिएका छन् । तत्कालीन नेकपा एमालेबाट निर्वाचित भएका आलिताल गाउँपालिका–१ का...

TOP