डोटी– डोटीमा राष्ट्रिय परिचयपत्र बनाउने काम सुरु भएको छ । नेपाली नागरिकको ब्यक्तीगत बिवरण राख्नका लागी तयार गरिने परिचयपत्र बनाउन डोटीमा पनि सुरु भएको हो ।
गएको भाद्र २८ गतेदेखी डोटीमा पनि राष्ट्रिय परिचयपत्र संकलनको काम सुरु भएको बिवरण गर्दा कम्युटर अपरेटर तिलख बिष्टले बताए ।
जिल्ला प्रशासन कार्यालय डोटीमा नै ब्यक्तीगत बिवरण संकलन गर्नका लागी कार्यकक्ष स्थापना गरिएको छ ।
नयाँ डिजिटल प्रबिधि अनुसार राष्ट्रय परिचयपत्र तयार गरिने छ । सम्बन्धीत ब्यक्तीको तिन पुस्ते बिवरण राखिने परिचयपत्र सुरक्षित र भरपर्दाे मानिन्छ ।
भाद्र २८ गतेदेखी सेवा सुरु भएको भएपनी जानकारी अभाबका कारण अपेक्षित अनुसार परिचयपत्र बनाउनेको संख्या नरहेको बिष्टले बताए । सुरु भएदेखी हालसम्म ३५ जनाले राष्ट्रिय परिचयपत्र बनाएका छैन ।
डोटी– सुदूरपश्चिमका पत्रकार मनमोहन स्वारले तेजु स्मृति अक्षय कोष स्थापनाका लागि सहयोग गरेकाछन् । नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष, नेपाल...
डोटी- होटल व्यवसायी संघ डोटीले वनभोज कार्यक्रम आयोजना गरेको छ । होटल व्यवसायी संघको स्थापना दिवसको अवसर पारेर वनभोज कार्यक्रमको...
काठमाडौं– सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना भएलगत्तै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा अध्यक्ष पुष्पकमल दाहालबीच मंगलबार साँझ टेलिफोन वार्ता...