२०७८ बैशाख २६, आईतवार
May 9, 2021, Sunday

कोरोना संक्रमितको संख्या ९० हजार नाघ्यो : आज १५ सय ५१ जना थपिए

काठमाडौं– नेपालमा कोरोना संक्रमितको संख्या ९० हजार नाघेको छ।

पछिल्लो २४ घण्टामा १५ सय ५१ जना थपिएसँगै संक्रमितको कुल संख्या ९० हजार ८१४ पुगेको हो।

पछिल्लो २४ घण्टामा २३ सय ४० जना संक्रमणमुक्त भएका छन्। योसँगै संक्रमणमुक्त हुनेको संख्या ६७ हजार ५४२ पुगेको छ। 

सक्रिय संक्रमित– २२, ७०७

संस्थागत आइसोलेसनमा– ९,११८

होम आइसोलेसनमा– १३,५९१ 

आईसीयूमा– २४३

भेन्टिलेटरमा–४०

क्वारेन्टिनमा– ४,२२१

Related News

महामारीमा खटिएका एम्बुलेन्स चालक बोगटी : जो बिरामी बोक्नुलाई धर्म ठान्छन्
महामारीमा खटिएका एम्बुलेन्स चालक बोगटी : जो बिरामी बोक्नुलाई धर्म ठान्छन्
  • २०७७ आश्विन २०

डोटी- शुक्रबार जिल्ला अस्पताल डोटीमा उपचार भैरहेका ३२ वर्षीय कोरोना संक्रमितको अवस्था नाजुक बन्यो । डाक्टरले उनलाई भेण्टिलेटरको आवस्यकता परेको...

डोटी चेम्बर अफ कमर्सको भवन निर्माण स्थलमा झडप : वडाध्यक्ष घाइते
डोटी चेम्बर अफ कमर्सको भवन निर्माण स्थलमा झडप : वडाध्यक्ष घाइते
  • २०७७ आश्विन २०

डोटी– डोटी चेम्बर अफ कमर्सको भवन निर्माण स्थलमा झडप भएको छ । चेम्बरले आफ्नो नाममा रहेको जमिन माथिको चलनचल्तीको वर्षौं...

सौगात ओझाकाे हर्कत बाहिरियो : लकडाउनमा अछामकी ठिटी लगेर टाप
सौगात ओझाकाे हर्कत बाहिरियो : लकडाउनमा अछामकी ठिटी लगेर टाप
  • २०७७ आश्विन २०

कैलाली – गायक, सर्जक एबं मोडेल सौगात ओझाको हर्कत बाहिरिएको छ । लामो समय देखि डेउडा एबं लोक संगीतमा लागेका...

TOP