२०७७ मंसिर २०, शनिबार
December 5, 2020, Saturday

दार्चुलामा भीरबाट खसेको ढुङ्गा लागेर एक जनाको मृत्यु

दार्चुला- दार्चुलामा भीरबाट खसेको ढुङ्गा लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको व्याँस गाउँपालिका–६ पन्तोलीका ५८ वर्षीय जय सिंह धामीको मृत्यु भएको हो ।

मंगलबार व्याँस गाउँपालिका— ६ सल्लेरी कालाकाडको भीरमा बाटो निर्माणका क्रममा ढुङ्गा लागेर धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

Related News

जिल्ला प्रहरी कार्यालय डोटीका इन्सपेक्टर सहित चार जना प्रहरी पुरस्कृत
जिल्ला प्रहरी कार्यालय डोटीका इन्सपेक्टर सहित चार जना प्रहरी पुरस्कृत
  • २०७७ आश्विन २०

डोटी- जिल्ला प्रहरी कार्यांलय डोटीमा कार्यरत प्रहरी निरीक्षक सहितका चार जना प्रहरी पुरस्कृत भएका छन् । बझाङकी १२ वर्षीया बालिकाको...

रुडेस बैतडीद्वारा एकहजार परिवारलाई ७ वर्ष म्याद गुज्रेका (डेट स्पाइर) सावुन वितरण
रुडेस बैतडीद्वारा एकहजार परिवारलाई ७ वर्ष म्याद गुज्रेका (डेट स्पाइर) सावुन वितरण
  • २०७७ आश्विन २०

बैतडी- गैर सरकारी संस्था रुडेसले एकहजार घरधुरीलाई म्याद गुज्रेका (डेट स्पाइर) सावुन वितरण गरेको छ । ग्रामिण विकास एवं वातावरण...

सरकारसँग सर्वोच्चले माग्यो ‘संघीय लोकतान्त्रिक गणतन्त्र’ नलेख्नुको कारण
सरकारसँग सर्वोच्चले माग्यो ‘संघीय लोकतान्त्रिक गणतन्त्र’ नलेख्नुको कारण
  • २०७७ आश्विन २०

काठमाडौं- सर्वोच्च अदालतले नेपालको नामबाट ‘संघीय लोकतान्त्रिक गणतन्त्र’ हटाउने निर्णय गर्नुको कारण पेस गर्न सरकारलाई आदेश दिएको छ । अधिवक्ता...

TOP