काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाका परिवारको सदस्यमा पनि कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ।
थापाका सहयोगी सविन मुडभरीले नेता थापाका परिवारका तीनजना सदस्यमा पनि संक्रमण भएको पुष्टि गरे।
उनका अनुसार थापाका बुवा, आमा र काकामा संक्रमण देखिएको हो। तर, नेता थापाकी श्रीमती र छोरीहरुमा भने कोरोना भाइरसको परीक्षण रिपोर्ट नेगेटिभ देखिएको छ।
१७ असोजमा थापामा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि परिवारका सदस्यहरुको पनि कोरोना भाइरसको परीक्षण गरिएको थियो।
कांग्रेसको जगमा टेकेर कम्युनिष्टहरूले खलनायकको चरित्र देखाए : कांग्रेस सचिव जोशी डोटी – नेपाली कांग्रेस डोटीका सचिव नारायण जोशीले कम्युनिष्टहरूले...
डोटी । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस आज (शनिबार) प्रतिनिधिसभा विघटनविरुद्ध डोटी लगायत देशभर विरोध प्रदर्शन गर्दैछ । प्रतिनिधिसभा विघटनको असंवैधानिक...
डोटी– पूर्वमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य वीरबहादुर बलायरले डाँका, लुटेरा र अपराधीको हातमा देश गएको बताएका छन् । नेपाली...