धनगढी– कैलालीको गोदावरी नगरपालीका वडा नम्वर ९ खुटिया खोलाको किनारमा एक जना मृत फेला परेका छन्। अन्दाजी ५० बर्षीय पुरुष मृत फेला परेका हुन्।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले मृतकको सनाखत हुन नसकेको जानकारी दिए। उनको शव पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालको शव गृहमा राखिएको छ।
कैलाली- सुदूरपश्चिम प्रदेशसभा बैठक लगातार तेस्रोपटक स्थगित गरिएको छ ।...