२०८३ असार ३१, बुधबार
July 15, 2026, Wednesday

अछाममा अज्ञात रोगले भैँसी र बाख्रा मरे

धनगढीः अछाममा अज्ञात रोगका कारण दुई भैँसी सहित सात पशु चौपाया मरेका छन्।

 जिल्लाको चौरपाटी गाउँपालिका वडा नम्बर ५ मा अज्ञात रोगका कारण दुई भैँसी र पाँच बाख्रा मरेका हुन्।

स्थानीय नन्द सिह बोहराका तीन बाख्रा, रुपा बोहराका दुई बाख्रा र नरेश बोहराका दुई भैँसी मरेका हुन्।

घाँसपानी नखाने र पेट फूल्ने समस्या देखिएर पशुचौपाया मरेको स्थानीयले बताएका छन्। 

Related News

निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने निर्णय सर्वोच्चद्वारा बदर
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने निर्णय सर्वोच्चद्वारा बदर
  • २०७७ श्रावण २३

  काठमाडौँ- निजी क्षेत्रका सञ्चारमाध्यमलाई सरकारी विज्ञापन निषेध गर्ने सरकारको...

TOP