२०८३ श्रावण ४, सोमबार
July 20, 2026, Monday

बाजुरामा खोलाले बगाउँदा बालिका बेपत्ता

बाजुरा- धाराबाट पानी ल्याउन गएकी बालिका खोलाले बगाउँदा बेपत्ता भएकी छन् । जिल्लाको हिमाली गाउँपालिका वडा नं. ५ कवाडी बस्ने पाँच वर्षीया बालिका इशु नेपाली बेपत्ता भएकी हुन् ।

बेपत्ता भएकी बालिकाको विच्छ्या प्रहरी चौकीबाट टोली खटिएर खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी प्रवक्ता दानबहादुर रोकायाले जानकारी दिएका छन् ।

अविरल वर्षाका कारण शुक्रबार विहान खोलामा आएको बाढीले बालिका बगाएर बेपत्ता पारेको प्रवक्ता रोकायाले शिखर समाचारलाई जानकारी दिए ।

Related News

संविधान कार्यान्वयनका लागि १६६ कानुन बनाइने, आर्थिक वर्ष २०८३/८४ लाई ‘कानुन सुधार तथा निर्माण वर्ष’ घोषणा
संविधान कार्यान्वयनका लागि १६६ कानुन बनाइने, आर्थिक वर्ष २०८३/८४ लाई ‘कानुन सुधार तथा निर्माण वर्ष’ घोषणा
  • २०७७ श्रावण २३

संविधान कार्यान्वयनका लागि १६६ कानुन बनाइने, आर्थिक वर्ष २०८३/८४ लाई...

TOP