नेकपा नेताबाट कार्यालयमै कुटिए ईन्जिनियर

डोटी- नेकपा डोटीका नेताले पूर्वीचौकी गाउँपालिकाका इन्जिनियरलाई कुटपिट गरेका छन् । नेकपाका जिल्ला कार्यसमिति सदस्य तथा सरस्वती मावि सानागाउँ खानेपानी उपभोक्ता समितिका अध्यक्ष देव बहादुर खड्काले गाउँपालिकाका ईन्जिनियर शंकर राज खनाल माथी कार्यालयमै हातपात गरेका हुन् । बिहीबार दिउँसो गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षामा तथानाम गालीगलौच गर्दै नेता खड्काले हातपात गरेको गाउँपालिकाले निकालेको विज्ञप्तीमा … Continue reading नेकपा नेताबाट कार्यालयमै कुटिए ईन्जिनियर