२०८३ श्रावण २८, बिहीबार
August 13, 2026, Thursday

सुदूरपश्चिम : पीसीआर मेसिन खरिदमा ९१ लाख भष्ट्राचार : अख्तियारमा मुद्धा

कैलाली- सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस (कोभिड १९) परीक्षण गर्ने आरटी–पीसीआर मेसिन सहितका आवश्यक उपकरण खरिद प्रक्रियामा हाकाहाकी हाकाहाकी ९१ लाख भष्ट्राचार भएको छ ।

सार्वजनिक खरिद ऐन अनुसार कम मूल्यमा वस्तु उपलब्ध गराउने टेन्डरलाई ठेक्का दिनुपर्नेमा बढी मूल्य कबुल गर्ने सरकारी कागजात किर्ते गरी टेन्डर हत्याउँदै आएका अभियुक्त व्यवसायीलाई ठेक्का दिएर हाकाहाकी ९१ लाख कुम्ल्याउने दाउ गरिएको हो ।

सार्वजनिक खरिद ऐनमा नभएका वुँदाहरु समावेश गर्दै सरकारी कागजात किर्ते गरेको अभियोगको मुद्धा चलिरहेका दुष्यन्त बस्नेतको डिवी मेडिसिनलाई पिसिआर खरिदको टेण्डर दिएर झण्डै एक करोड रकम मिलेर खाने योजना बनाईएको हो ।  

थप पढ्नुस् https://www.khabarkunj.com/node/2104

Related News

डोटीको शैंयाँ आधारभूत अस्पतालमा स्वास्थ्यकर्मी नपाउँदा सुत्केरीले बाटोमै बच्चा जन्माइन्
डोटीको शैंयाँ आधारभूत अस्पतालमा स्वास्थ्यकर्मी नपाउँदा सुत्केरीले बाटोमै बच्चा जन्माइन्
  • २०७७ असार २२

डोटीको शैंयाँ आधारभूत अस्पतालमा स्वास्थ्यकर्मी नपाउँदा सुत्केरीले बाटोमै बच्चा जन्माइन्...

TOP