२०८२ जेष्ठ २९, बिहीबार
June 12, 2025, Thursday

दोदा नदीले सतर्कता तह पार गर्‍यो

कञ्चनपुर – कञ्चनपुरको दोदा/मछेली नदीले सतर्कता तह पार गरेको छ । बुधबार कञ्चनपुरमा भारी वर्षा भएकाले दोदारमछेली नदीले सतर्कता तह पार गरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

दोदा/मछेली नदी पूर्व–पश्चिम राजमार्ग जलमापन केन्द्रमा जलसतह सतर्कता तह पार गरेकोले नदी तटीय क्षेत्र र डुबान भइरहने होचा भू–भागहरूमा सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

 

Related News

पत्रकार जोशी पहलमानसिंह स्वाँर स्मृति प्रादेशिक प्रतिभा सम्मानद्वारा सम्मानित  
पत्रकार जोशी पहलमानसिंह स्वाँर स्मृति प्रादेशिक प्रतिभा सम्मानद्वारा सम्मानित  
  • २०८१ श्रावण १६

धनगढी, जेठ २४ –सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित पहलमानसिंह स्वाँर नेपाल–भारत...

TOP