धनगढी– बैतडीका एक युवकको भारतमा मृत्यु भएको छ । जिल्लाको पञ्चेश्वर गाउँपालिका–१ सल्ला चमतदा घर भई रोजगारीको सिलसिलामा भारतमा रहेका २४ वर्षीय सुरेश साउदको हरियाणामा मृत्यु भएको हो ।
आइबार राती कामबाट कोठामा फर्किने क्रममा स्कुटी ट्रकमा ठोक्किँदा उनको मृत्यु भएको भारतमै रहेका पञ्चेश्वरका जय चन्दले बताए ।
दिपायल – वरिष्ठ नृत्य निर्देशक राम बहादुर रावल “प्रज्ञा प्रादेशिक...