२०८२ बैशाख ११, बिहीबार
April 24, 2025, Thursday

जनतामा छाएको निराशा तोड्न नयाँ सरकार बनेको हो: प्रधानमन्त्री ओली

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले देशको बढेको निराशा हटाएर तीव्र आर्थिक विकासको लागि बनेको बताएका छन्।

विश्वासको मत प्रयोजनका लागि भएको प्रतिनिधि सभाको बैठकमा बोल्दै ओलीले पछिल्लो केही समययता जनतामा छाएको निराशालाई भरोसामा बदल्न अहिलेको सरकार बनेको दाबी गरेका हुन्।

उनले आफूले सरकारको नेतृत्व लिँदा देशको विकास निर्माणको काम भद्रगोल रहेको बताएका छन्। त्यसलाई अब आफूहरुले अनुसानमा ल्याउने उनको भनाइ छ।

उनले भने, ‘सरकारको तौरतरिकाको कारणले उद्योगी व्यवसायीहरू मरीचझैँ चाउरिएको छ, करिब ६० लाख भन्दा बढी जनता निरपेक्ष गरिबीको भुंग्रोमा पिस्सिएको छ। भ्रष्टाचारले सीमा नाघेको छ। युवाहरू विदेश पलायन भइरहेको छ।’

 

Related News

डोटीमा मिनीट्रक दुर्घटना, तीन जनाको मृत्यु 
  • २०८१ श्रावण ६

  दिपायल, वैशाख १० गते । डोटीमा मिनीट्रक दुर्घटनामा परी तीन...

TOP