२०८१ असार ३१, सोमबार
July 15, 2024, Monday

जयपृथ्वी राजमार्ग सुचारु

बैतडी – पहिरोले बैतडीको पाटन नगरपालिका – ९ बिजयपुरमा अवरुद्ध जयपृथ्वी राजमार्ग सुचारु भएको छ । पछिल्लो पटक आइतबार राती गएको पहिरो हटाएर सडक सुचारु गरिएको खोड्पे प्रहरी चौकीले जनाएको छ ।

सोही क्षेत्रमा आइतबार बिहान पनि पहिरो गएको थियो । उक्त पहिरो हटाएर आइतबार दिउँसो सडक सुचारु गरिएकोमा साझ पुन पहिरोले सडक अवरुद्ध भएको थियो । उक्त पहिरो सोमबार हटाएर सडक सुचारु गरिएको हो ।

लगातारको वर्षाका कारण पटक पटक जयपृथ्वी राजमार्ग अवरुद्ध भइरहेको छ ।

Related News

रेडियो नेपालले सुरु ग-यो बैतडेली र राजवंशी भाषामा समाचार प्रसारण
रेडियो नेपालले सुरु ग-यो बैतडेली र राजवंशी भाषामा समाचार प्रसारण
  • २०८१ असार २४

दिपायल-  रेडियो नेपाललले बैतडेली र राजवंशी भाषामा समाचार प्रसारण गर्न...

TOP