२०८२ बैशाख २९, सोमबार
May 12, 2025, Monday

प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगे ओली

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका छन्। प्रधानमन्त्री प्रचण्डले बोलाएपछि ओली बालुवाटार गएका हुन्।

सोमबार मध्यरातमा नेपाली कांग्रेससँग गठबन्धन गर्ने सहमति गरेका ओली मंगलबार बिहान प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार गएका हुन्।

नयाँ गठबन्धनको सहमतिसँग आजै एमालेका मन्त्रीहरूले राजीनामा दिने तयारी गरेका छन्।

 

Related News

शिखर- ३ मा दुई तले प्रसूति गृहको शिलान्यास 
शिखर- ३ मा दुई तले प्रसूति गृहको शिलान्यास 
  • २०८१ असार १८

दिपायल – शिखर नगरपालिका – ३ पल्लेगडामा प्रसूति गृह निर्माण...

TOP