२०८१ असार २८, शुक्रबार
July 12, 2024, Friday

पत्रकार राम धामी ‘प्रेस स्वतन्त्रता सेनानी सर्वश्री रामबहादुर चन्द’ सम्मानबाट सम्मानित

दिपायल- डडेल्धुराका पत्रकार रामबहादुर धामी सम्मानित भएका छन् । उनलाई ‘प्रेस स्वतन्त्रता सेनानी सर्वश्री रामबहादुर चन्द’ पत्रकारिता सम्मान बाट सम्मान गरिएको हो ।

बैतडीको गोकुरेश्वरमा सम्पन्न भएको दोस्रो संस्करणको दुई दिने चर्मण्वती साहित्य सम्मेलन तथा अन्तर्राष्ट्रिय काव्य गोष्ठीको अवसरमा धामीलाई  सम्मान गरिएको हो ।

धामी तीन दशकदेखि पत्रकारिता पेशामा आबद्ध छन् ।

Related News

पाँचौँ पटकमा प्रचण्डले पाएनन् विश्वासको मत, १८ महिनामा ढल्यो सरकार
पाँचौँ पटकमा प्रचण्डले पाएनन् विश्वासको मत, १८ महिनामा ढल्यो सरकार
  • २०८१ असार ४

काठमाडौ– पाँचौ पटकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्‌बाट विश्वास गुमाएका...

TOP