२०८१ असार २९, शनिबार
July 13, 2024, Saturday

इजराइलमा मृत्यु भएका विद्यार्थीलाई प्रदेश सरकारले दुई लाख दिने

धनगढी – इजराइलमा मृत्यु भएका सुदूरपश्चिमका विद्यार्थीलाई प्रदेश सरकारले दुई लाख दिने भएको छ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विज्ञप्ती जारी गर्दै यस्तो बताएका हुन्। साथै शोक शन्तति परिवारमा समवेदनासमेत व्यक्त गरेका छन्। निधन भएकाहरुको शव नेपाल ल्याउन दुबै देशका सरकारसँग अनुरोधसमेत गरेका छन्।

Related News

त्रिशूलीमा खसेका थप दुई यात्रुको श*व नारायणी नदीमा भेटियो
त्रिशूलीमा खसेका थप दुई यात्रुको श*व नारायणी नदीमा भेटियो
  • २०८० आश्विन २२

काठमाडौं– नारायणी नदी किनारामा थप दुइटा शव फेला परेको छ...

TOP