२०८२ माघ १, बिहीबार
January 15, 2026, Thursday

खाना पकाउने ग्याँस लिक हुँदा आगलागी

कञ्चनपुर – कञ्चनपुरमा खाना पकाउने ग्याँस लिक हुँदा आगलागी भएको छ।

जिल्लाको भिमदत्त नगरपालिका–९ ब्रहमदेवका रमेश बोहराको घर नजिकै रहेको नास्ता पसलमा खाना पकाउने ग्याँस सिलेण्डरबाट ग्याँस लिक भई आगलागी भएको प्रहरीले बताएको छ।

आगलागी हुँदा पसलभित्र रहेका किराना सर–सामान, भाडा बर्तन र काठ गरि अन्दाजी मुल्य २ लाख बराबरको सामानहरु जलेर नष्ट भएको जनाइएको छ। उक्त आगलागी प्रहरी र स्थानियको सहयोगमा नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

Related News

प्रतिनिधिसभा निर्वाचनअघि हातहतियार बुझाउन प्रशासनको आग्रह
प्रतिनिधिसभा निर्वाचनअघि हातहतियार बुझाउन प्रशासनको आग्रह
  • २०८० असार २६

कैलाली- जिल्ला प्रशासन कार्यालय कैलालीले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै...

TOP