२०८१ फाल्गुन ६, मंगलवार
February 18, 2025, Tuesday

कांग्रेस जिल्ला सभापतिहरूको भेला हुँदै, के छन् एजेण्डा ?

काठमाडौं – नेपाली कांग्रेसले आज जिल्ला सभापतिहरूको भेला आयोजना गर्दैछ ।

केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजेदेखि जिल्ला सभापतिहरूको बैठक बस्न लागेको हो ।

क्रियाशील सदस्यता र सदस्यताको वितरण, नवीकरण र अभिलेखीकरण, पार्टीका विभिन्न तहका सम्मेलन, पार्टी संचालन तथा व्यवस्थापनलगायत अन्य विविध सांगठनिक विषय बैठकको एजेन्डा रहेको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।

Related News

प्रथम रनिङ्ग मेयर कप पुरुष भलिबल प्रतियोगिताको उपाधि वडा नम्बर ३ लाई 
प्रथम रनिङ्ग मेयर कप पुरुष भलिबल प्रतियोगिताको उपाधि वडा नम्बर ३ लाई 
  • २०८० असार २१

दिपायल – “प्रथम रनिङ्ग मेयर कप पुरुष भलिबल प्रतियोगिता २०८१”...

TOP