२०८१ फाल्गुन ६, मंगलवार
February 18, 2025, Tuesday

लागुऔषध सेवन र विक्रीवितरणमा संलग्न दुई जना पक्राउ

डोटी – डोटीमा लागुऔषध सेवन र विक्रीवितरणमा संलग्न दुई जना पक्राउ परेका छन्।

जिल्लाको डोटी दिपायल सिलगढी नगरपालिका–५ भरखालबाट ८० मिलिग्राम लागुऔषधसहित वडा नम्बर ४ पिपल्लाका २७ वर्षीय काइसु लामिछाने पक्राउ परेका हुन्।

साथै लागुऔषध विक्रीवितरणमा संलग्न वडा नम्बर ६ का २५ वर्षीय पवन सोपलाई समेत आईतवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ।

Related News

प्रथम रनिङ्ग मेयर कप पुरुष भलिबल प्रतियोगिताको उपाधि वडा नम्बर ३ लाई 
प्रथम रनिङ्ग मेयर कप पुरुष भलिबल प्रतियोगिताको उपाधि वडा नम्बर ३ लाई 
  • २०८० असार १८

दिपायल – “प्रथम रनिङ्ग मेयर कप पुरुष भलिबल प्रतियोगिता २०८१”...

TOP