२०८१ फाल्गुन ६, मंगलवार
February 18, 2025, Tuesday

भिरबाट लडेर एक पुरुषको मृत्यु

बझाङ – भिरबाट लडेर बझाङमा एक पुरुषको मृत्यु भएको छ ।

जिल्लाको बुङ्गल नगरपालिका वडा नम्बर ४ कुस्मलाका अन्दाजी ४५ वर्षीय बिर्ख गुर्धामीको भिरबाट लडेर मृत्यु भएको हो। 

शनिवार साँझ ५ बजे तिर घर नजिकै रहेको पानी घट्ट जाने बेलामा भिरबाट लडेर उनको मृत्यु भएको प्रहरीले बताएको छ। जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख, प्रहरी नायव उपरीक्षक जागेश्वर भण्डारीले घटनाबारे थप अनुसन्धान थालिएको बताए।

Related News

प्रथम रनिङ्ग मेयर कप पुरुष भलिबल प्रतियोगिताको उपाधि वडा नम्बर ३ लाई 
प्रथम रनिङ्ग मेयर कप पुरुष भलिबल प्रतियोगिताको उपाधि वडा नम्बर ३ लाई 
  • २०७९ चैत्र २६

दिपायल – “प्रथम रनिङ्ग मेयर कप पुरुष भलिबल प्रतियोगिता २०८१”...

TOP