२०८२ जेष्ठ २९, बिहीबार
June 12, 2025, Thursday

मनपरी भाडा असुल्ने निजी सवारीसाधनलाई कारबाही गर्न गृहको निर्देशन

काठमाडौं – गृह मन्त्रालयले निजी सवारीसाधनले यात्रुसँग मनपरी भाडा असुलेको फेला परेको कारबाही गर्न निर्देशन दिएको छ।

बिहीबार मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गर्दै भाडा लिएर यात्रु बोक्ने निजी सवारीलाई कारबाही गर्न निर्देशन दिएको हो।

यसअघि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले आफूखुसी भाडा तोकेर यात्रु ओसार गर्ने सवारीमाथि कारबाही गर्न मन्त्रालयसँग आग्रह गरेको थियो।

महासंघले आफूखुसी भाडा तोकी देशभर निर्विवाद यात्रु ओसार्दै आएको पाइएकाले त्यस्ता गाडीलाई कारबाहीका लागि सम्बन्धित क्षेत्रलाई निर्देशन दिन आग्रह गरेको थियो।

Related News

पत्रकार जोशी पहलमानसिंह स्वाँर स्मृति प्रादेशिक प्रतिभा सम्मानद्वारा सम्मानित  
पत्रकार जोशी पहलमानसिंह स्वाँर स्मृति प्रादेशिक प्रतिभा सम्मानद्वारा सम्मानित  
  • २०७९ चैत्र २३

धनगढी, जेठ २४ –सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित पहलमानसिंह स्वाँर नेपाल–भारत...

TOP