२०८३ बैशाख ९, बुधबार
April 22, 2026, Wednesday

निजी क्लिनिकबाट नाम हटाउन सरकारी चिकित्सकलाई मन्त्रालयको निर्देशन

काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी क्लिनिकबाट आफ्नो नाम हटाउन सरकारी अस्पतालमा कार्यरत चिकित्सकहरू निर्देशन दिएको छ ।

एक सूचना जारी गर्दै मन्त्रालयले निर्देशन उल्लंघन गरे कारबाही गर्ने चेतावनीसमेत दिएको छ । निजी क्लिनिकहरूमा सरकारी चिकित्सकले काम गरिरहेको विभिन्न सञ्चारमाध्यबाट समाचार आइरहेकोमा मन्त्रालयको ध्यानाकर्षण भएको सूचनामा जनाइएको छ ।

Related News

डोटी जेसीजले आयोजना गर्दैछ मुख र दाँत सम्बन्धी निःशुल्क स्वाथ्य शिविर
डोटी जेसीजले आयोजना गर्दैछ मुख र दाँत सम्बन्धी निःशुल्क स्वाथ्य शिविर
  • २०७९ चैत्र १७

  दिपायल – डोटी जेसीजले मुख र दाँत सम्बन्धी निःशुल्क...

TOP