२०८१ फाल्गुन ६, मंगलवार
February 18, 2025, Tuesday

डोटीमा २१ वर्षीया युवतीको भिरबाट लडेर मृत्यु

डोटी – डोटीमा २१ वर्षीया युवतीको भिरबाट लडेर मृत्यु भएको छ। घास काट्न जाने क्रममा भिरबाट लडेर शिखर नगरपालिका–१ की २१ वर्षीया अमिशा शाहीको मृत्यु भएको हो। बुधबार दिउँसो घर नजिकै घाँस काट्न जाने क्रममा भिरबाट लडेर मृत्यु भएको उनको साथी नबराज भट्टले जानकारी दिए।

मृतक अमिशा कैलालीस्थित एश्वर्य बहुमुखी क्याम्पसमा स्नातक प्रथम बर्षमा अध्ययनरत थिइन्। जाडो बिदामा उनी डोटी घर गएकी थिइन् ।

Related News

प्रथम रनिङ्ग मेयर कप पुरुष भलिबल प्रतियोगिताको उपाधि वडा नम्बर ३ लाई 
प्रथम रनिङ्ग मेयर कप पुरुष भलिबल प्रतियोगिताको उपाधि वडा नम्बर ३ लाई 
  • २०७९ पुष २८

दिपायल – “प्रथम रनिङ्ग मेयर कप पुरुष भलिबल प्रतियोगिता २०८१”...

TOP