२०८१ असार २८, शुक्रबार
July 12, 2024, Friday

डोटीका पालिकाहरुले करार कर्मचारी हटाउने

दिपायल- डोटीका स्थानीय तहहरुले करार कर्मचारी हटाउने तयारी थालेका छन् । जिल्लाका केही पालिकाहरुले करार कर्मचारीहरुलाई हाँजिर लगाउन रोक लगाएका छन् भने केहीले करार अवधी सकीयका कर्मचारीहरुको अवधि नथप्ने निर्णय गरेका छन् ।

जिल्लाको सायल गाउँपालिका र पूर्वीचौकी गाउँपालिकाले यस अघि सूचना नै जारी गरेर आइतबार बाट हाँजिर लगाउन रोक लगाएको छ ।

पालिकाहरुले पालिकाको कार्यालय, सबै वडाहरू, विषयगत शाखा तथा सेवा केन्द्रहरूमा करार, अस्थायी र ज्यालादारीमा कार्यरत कर्मचारीहरूको नवीकरण नगरिने जनाएका छन् । केही पालिकाहरुले करार कर्मचारीलाई काममा नआउन आग्रह गरेको छ भने कतिपय कर्मचारीले करार अवधी थपका लागि आवेदन दिएका छैनन् ।

Related News

पाँचौँ पटकमा प्रचण्डले पाएनन् विश्वासको मत, १८ महिनामा ढल्यो सरकार
पाँचौँ पटकमा प्रचण्डले पाएनन् विश्वासको मत, १८ महिनामा ढल्यो सरकार
  • २०७९ श्रावण १

काठमाडौ– पाँचौ पटकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्‌बाट विश्वास गुमाएका...

TOP