२०८३ श्रावण २२, शुक्रबार
August 7, 2026, Friday

बैतडीमा विद्युत महशुल वडा कार्यालयले तिरिदिने

बैतडी– बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर ४ का सम्पूर्ण दलित र गैह्रदलित समुदायका विपन्न परिवारको ३ महिनाको विद्युत महशुुल वडा कार्यालयले तिरिदिने भएको छ।

 वडा कार्यसमितिको  आउँदो वैशाख, जेठ र असारको विद्युत महशुल तिरिदिने निर्णय गरेको दोगडाकेदार ४ का वडाअध्यक्ष सुरेन्द्रप्रसाद भट्टले बताए। रासस

Related News

दार्चुलामा भारत सरकारको सहयोगमा गोकुलेश्वर माविको नयाँ भवन निर्माण सुरु
दार्चुलामा भारत सरकारको सहयोगमा गोकुलेश्वर माविको नयाँ भवन निर्माण सुरु
  • २०७६ चैत्र ३०

  दार्चुला – दार्चुलाको शैल्यशिखर नगरपालिका–९ स्थित श्री गोकुलेश्वर माध्यमिक...

TOP