२०८१ बैशाख ४, मंगलवार
April 16, 2024, Tuesday

कञ्चनपुरको बेलौरी-९ मा काँग्रेसका राना प्यानलसहित विजयी

 कञ्चनपुर – कञ्चनपुरको बेलौरी नगरपालिका-९ मा नेपाली काँग्रेसका किसान राना प्यानलसहित विजयी भएका छन्।

उनी ६८९ मतसहित वडाध्यक्षमा विजयी भएका हुन्।

उनका प्रतिस्पर्धी नेकपा एमालेका दिपकराज ओझाले ४६० मत ल्याए। त्यस्तै समाजवादीका समशेरसिंह पेलाले ४५४ मत र माओवादीका धरमसिंह ऐरीले ३४५ मत ल्याए।

Related News

सुदूरपश्चिममा समाजवादीको निर्णय फेरियो, लक्ष्मण चौधरीलाई दिएको समर्थन फिर्ता
सुदूरपश्चिममा समाजवादीको निर्णय फेरियो, लक्ष्मण चौधरीलाई दिएको समर्थन फिर्ता
  • २०७९ जेष्ठ २

दिपायल- नेकपा एकीकृत समाजवादीले नागरिक उन्मुक्ति पार्टीका सांसद लक्ष्मणकिशोर चौधरीलाई...

TOP