२०८१ बैशाख ७, शुक्रबार
April 19, 2024, Friday

कञ्चनपुरमा कार्यरत प्रहरी सहायक हवल्दार विष्टको मृत्यु

धनगढी : जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत प्रहरी सहायक हवल्दार हरेन्द्र विष्टको मृत्यु भएको छ।

कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहका अनुसार दार्चुलाको मालिकार्जुन गाउँपालिका-६ घर भएका ४० वर्षीय प्रहरी सहायक हवल्दार विष्ट बिहीबार ड्युटीबाट खाना खान भनी जाँदै गर्दा अचानक बेहोस भएका थिए। उपचारका लागि महाकाली अस्पताल लगिएका विष्टको अस्पतालमै मृत्यु भएको र पोष्टमार्टम रिपोर्ट आउन बाँकी रहेको उनले बताए।

Related News

मेसिनको प्रयोगबाट पहिलो पटक चैते धान रोपियो
मेसिनको प्रयोगबाट पहिलो पटक चैते धान रोपियो
  • २०७९ बैशाख २

दिपायल – डोटीमा मेसिनको प्रयोगबाट चैते धान रोपिएको छ। कृषि...

TOP