२०८१ असार २८, शुक्रबार
July 12, 2024, Friday

पर्यटनमन्त्री आले आज धनगढी आउँदै

धनगढी – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले शनिबार धनगढी आउँदै छन् । मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिता समापनका लागि मन्त्री आले आज धनढी आउन लागेका हुन् ।

दिउँसो १२ बजेको फ्लाइटमा मन्त्री आले धनगढी आउने कार्यक्रम रहेको बताइएको छ । यही फागुन १९ गतेदेखि सुरु भएको प्रतियोगिता आज समापन हुँदैछ । उपाधिका लागि आज मनाङ मर्स्याङ्दी क्लब र फ्रेन्ड्स क्लब खेल्दैछन् ।

Related News

प्रचण्डमाथि टिप्पणी गरेर थप पीडा दिन चाहन्नँ: रमेश लेखक
प्रचण्डमाथि टिप्पणी गरेर थप पीडा दिन चाहन्नँ: रमेश लेखक
  • २०७८ फाल्गुन २८

काठमाडौं– नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री पुष्पकमल दाहाल...

TOP