धनगढी – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले शनिबार धनगढी आउँदै छन् । मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिता समापनका लागि मन्त्री आले आज धनढी आउन लागेका हुन् ।
दिउँसो १२ बजेको फ्लाइटमा मन्त्री आले धनगढी आउने कार्यक्रम रहेको बताइएको छ । यही फागुन १९ गतेदेखि सुरु भएको प्रतियोगिता आज समापन हुँदैछ । उपाधिका लागि आज मनाङ मर्स्याङ्दी क्लब र फ्रेन्ड्स क्लब खेल्दैछन् ।
दिपायल । दिपायल सिलगढी नगरपालिको पाँचौं स्थानिय तह स्तरीय राष्ट्रपति...