२०८१ असार ३१, सोमबार
July 15, 2024, Monday

धनगढीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा दुई जना घाइते

धनगढी : धनगढीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा दुई जना घाइते भएका छन्। शुक्रबार बिहान हसनपुरमा मोटरसाइकल र स्कुटी ठोक्किँदा दुई जना घाइते भएका प्रहरीले बताएको छ।

घाइतेहरुलाई उपचारका लागि निसर्ग अस्पताल लगिएको र घटनाबारे थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

Related News

रेडियो नेपालले सुरु ग-यो बैतडेली र राजवंशी भाषामा समाचार प्रसारण
रेडियो नेपालले सुरु ग-यो बैतडेली र राजवंशी भाषामा समाचार प्रसारण
  • २०७८ फाल्गुन २७

दिपायल-  रेडियो नेपाललले बैतडेली र राजवंशी भाषामा समाचार प्रसारण गर्न...

TOP