२०८१ श्रावण ३, बिहीबार
July 18, 2024, Thursday

संखुवासभाको मादीमा बस दुर्घटना, आठ जनाकाे मृत्यु

सङ्खुवासभा – संखुवासभाको मादीबाट झापाको दमकका लागि छुटेको बस दुर्घटना भएको छ । विहिबार विहान करिव ७ बजे बा ४ ख ७३५ नम्बरको बस रामबेनी भन्ने ठाउँमा दुर्घटना भएको हो ।

घटनामा ८ जनाकाे मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी लालध्जव सुवेदीले जाकारी दिए ।
सडकबाट बस करिव चारसय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

घाईते र मृत्यु हुनेको संख्या बारेमा जानकारी संकलन भईरहेको डिएसपी सुवेदीले जानकारी जाकारी दिए । घटनाको थप बिवरण संकलन भइ रहेकाे प्रहरीले जनाएकाे छ ।

Related News

बाल सुधार गृहमा क्षमताभन्दा दोब्बर बालबालिका
बाल सुधार गृहमा क्षमताभन्दा दोब्बर बालबालिका
  • २०७८ फाल्गुन २६

दिपायल- सुदूरपश्चिम प्रदेशमा एउटा मात्रै बाल सुधार गृह छ ।...

TOP