२०८२ बैशाख ११, बिहीबार
April 24, 2025, Thursday

एकीकृत समाजवादीको केन्द्रीय कमिटी आजदेखि सुरु हुँदै

काठमाडौं – नेकपा एकीकृत समाजवादी (एस) को केन्द्रीय कमिटी बैठक आजबाट सुरु हुँदै छ। बैठक आज र भोलि बस्ने समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले जनाकारी दिए।

बबरमहलस्थित कार्की ब्यांकेटमा बस्ने बैठकमा संसदबाट एमसीसी पारित भइसकेपछिको परिस्थिति र सत्तागठबन्धनबारे छलफल हुने बताइएको छ। बैठक ११ बजेका लागि बोलाइएको छ।

आजको बैठकमा अध्यक्ष माधवकुमार नेपालको प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ।

Related News

डोटीमा मिनीट्रक दुर्घटना, तीन जनाको मृत्यु 
  • २०७८ फाल्गुन २५

  दिपायल, वैशाख १० गते । डोटीमा मिनीट्रक दुर्घटनामा परी तीन...

TOP