२०८१ असार २८, शुक्रबार
July 12, 2024, Friday

प्रेस चौतारी सुदूरपश्चिमको अध्यक्षमा ओली सर्वसम्मत चयन

धनगढी – प्रेस चौतारी नेपालको सुदूरपश्चिम प्रदेश अध्यक्षमा कृष्ण ओली सर्वसम्मतले चयन भएका छन् । शनिबार धनगढीमा भएको प्रदेश भेलाले ओलीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको हो ।

समितिको उपाध्यक्षमा लिली कुँवर, महासचिवमा शिवराज भट्ट, सचिवमा नरेन्द्र कार्की, रामचन्द्र कुश्मी चयन भएका छन् । कोषाध्यक्षमा चन्द्र थापा  चयन भएका छन्।

सदस्यहरुमा विराज रोस्यारा, इन्दु केसी, जीवन विष्ट, हरिदत्त तिवारी, ध्रुव ओझा, खेम ढुङ्गाना, सकुन्तला साउँद, हरिशचन्द्र बाग र अर्जुनसिंह ठकुरी चयन भएको जनाइएको छ ।

Related News

नयाँ सरकार गठनबारे ओलीको कार्यकक्षमा कांग्रेस–एमाले छलफलमा
नयाँ सरकार गठनबारे ओलीको कार्यकक्षमा कांग्रेस–एमाले छलफलमा
  • २०७८ फाल्गुन २१

काठमाडौँ– नयाँ सरकार गठनका लागि नेपाली कांग्रेस र नेकपा एमालेका...

TOP