२०८१ असार २८, शुक्रबार
July 12, 2024, Friday

९ हजार नमुना परीक्षण गर्दा १२६ जनामा मात्रै संक्रमण

काठमाडौं – पछिल्लो २४ घण्टामा १२६ संक्रमित थपिएका छन् । करिब ९ हजार नमुना परीक्षण गर्दा १२६ मात्रै संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा १ संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९४५ पुगेको छ ।

शुक्रबार ३८५ संक्रमित निको भएका छन् । निको हुने दर ९८ प्रतिशत छ । अब संक्रमितमध्ये २ प्रतिशत मात्रै निको हुन बाँकी छन् । हाल देशभर ७ हजार २४२ संक्रमित संक्रमित रहेका छन् ।

Related News

प्रचण्डमाथि टिप्पणी गरेर थप पीडा दिन चाहन्नँ: रमेश लेखक
प्रचण्डमाथि टिप्पणी गरेर थप पीडा दिन चाहन्नँ: रमेश लेखक
  • २०७८ फाल्गुन २०

काठमाडौं– नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री पुष्पकमल दाहाल...

TOP