डोटी – सुदूरपश्चिमका पहाडी जिल्लामा भुकम्पको गएको छ । आज राती ८ः५६ मा भुकम्पको धक्का महशुस गरिएको छ ।
भूकम्प मापन केन्द्रका अनुसार भारतमा केन्द्रविन्दु भएर गएको चार दशमलव छ रेक्टर स्केलको भूकम्पका कारण सुदूरपश्चिमका जिल्लामा धक्का महसुस गरिएको हो ।

सुदूरपश्चिममा नयाँ सत्ता समीकरणबारे जनमत: अधिकांश नागरिक असन्तुष्ट, प्रदेश सरकारको...