डोटी- सायल गाउँपालिका–३ कचालीका ४० जना नेकपा परित्याग गरि कांग्रेसमा प्रवेश गरेका छन् । नेकपाको एकलौटी मतदाता भएको उक्त गाउँका ४० परवारका ब्यक्ति कांग्रेस प्रवेश गरेको कांग्रेस नेता धर्मराज जोशीले जानकारी दिए ।
नेपाली कांग्रेस सायल गाउँपालिकाले टोल–टोलमा संगठन विस्तार गर्न थाले पछि कांग्रेस प्रवेश गर्नेको लहर नै चलेको छ । कांग्रेसले टोलमा तोल समिति तथा भातृ संगठन विस्तार गरेको सायल कांग्रेसले जनाएको छ ।
कांग्रेसले पछिल्लो समय जिल्लाभर टोल–टोलमा संगठन विस्तार गर्दै आएको छ ।
डोटी – नेपाल पत्रकार महासंघ डोटी शाखाका कोषाध्यक्ष अरुण कुमार बमले आफ्नो जन्मदिनको अवसर पारेर अक्षय कोष स्थापनाका आर्थिक सहयोग...
काठमाडौं । नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको निधन भएको छ । मस्तिष्कघात भई काठमाडौंको नर्भिक अस्पतालमा उपचार गराइरहेका जोशीको शुक्रबार...
प्रथम पुरस्कार राशि एक लाख एक हजार एक सय ११ रुपैयाँ डोटी- केआईसिंह गाउँपालिकामा जिल्ला स्तरीय अध्यक्ष कप भलिबल प्रतियोगिता...