२०७८ श्रावण १७, आईतवार
August 1, 2021, Sunday

नेकपाको किल्ला मानिएको सायलको एक गाउँका ४० परिवार कांग्रेसमा प्रवेश

डोटी- सायल गाउँपालिका–३ कचालीका ४० जना नेकपा परित्याग गरि कांग्रेसमा प्रवेश गरेका छन् । नेकपाको एकलौटी मतदाता भएको उक्त गाउँका ४० परवारका ब्यक्ति कांग्रेस प्रवेश गरेको कांग्रेस नेता धर्मराज जोशीले जानकारी दिए ।

नेपाली कांग्रेस सायल गाउँपालिकाले टोल–टोलमा संगठन विस्तार गर्न थाले पछि कांग्रेस प्रवेश गर्नेको लहर नै चलेको छ । कांग्रेसले टोलमा तोल समिति तथा भातृ संगठन विस्तार गरेको सायल कांग्रेसले जनाएको छ ।

कांग्रेसले पछिल्लो समय जिल्लाभर टोल–टोलमा संगठन विस्तार गर्दै आएको छ ।

Related News

प्रेम आलेसहित ओली समूहका सांसदले दिए देउवालाई विश्वासको मत
प्रेम आलेसहित ओली समूहका सांसदले दिए देउवालाई विश्वासको मत
  • २०७७ पुष २०

काठमाडौं : नेकपा (एमाले) अध्यक्ष केपी ओली समूहका केही सांसदले कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका छन्...

प्रधानमन्त्री देउवाले पाए विश्वासको मत, पक्षमा १६५ विपक्षमा ८३
प्रधानमन्त्री देउवाले पाए विश्वासको मत, पक्षमा १६५ विपक्षमा ८३
  • २०७७ पुष २०

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले संसद्मा विश्वासको मत पाएका छन्। प्रतिनिधिसभाको आइतबार बसेको दोस्रो बैठकमा देउवाले संसदमा रहेका कुल सांसद संख्याको १६५ मत...

प्रधानमन्त्री देउवाले बहुमतले विश्वासको मत पाउने पक्का, यस्तो छ अंकगणित
प्रधानमन्त्री देउवाले बहुमतले विश्वासको मत पाउने पक्का, यस्तो छ अंकगणित
  • २०७७ पुष २०

काठमाडौं– जनता समाजवादी पार्टी (जसपां) नेपालका अध्यक्ष महन्थ ठाकुर पक्षले पनि विश्वासको मत दिने भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत...

TOP